• ४ असोज २०८३, आइतबार
  • १ः१६ राती

आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार १०:४४

 श्रावण २८,२०८२ काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया