• २१ असोज २०८३, बुधबार
  • १ः०८ राती

लोसपाका वरिष्ठ उपाध्यक्ष अनिल झाको राजीनामा

प्रकाशित मिति

२०८२ श्रावण २७ गते, मंगलवार ०४:०५

श्रावण २७,२०८२ काठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ उपाध्यक्ष अनिल झाले पद तथा पार्टी दुवैबाट राजीनामा दिएका छन्।

National Life

गत आम निर्वाचनमा धनुषा–३ बाट लोसपाको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका झा पराजित भएका थिए। पूर्व उद्योगमन्त्री समेत रहेका उनी राजपा हुँदै जसपा नेपाल र पछि लोसपा नेपालमा आवद्ध भएका थिए।

प्रतिकृया