• १२ असोज २०८३, सोमबार
  • १०ः०३ राती

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुदै छ कारोबार ?

प्रकाशित मिति

२०८२ श्रावण २६ गते, सोमबार १०:५८

श्रावण २६,२०८२ काठमाडौ — नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुुन तोलामा एक लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया