भारतको उत्तराखण्डमा बाढी, ७ नेपालीको मृत्यु, केही बेपत्ता अझै बेपत्ता
प्रकाशित मिति
२०८२ श्रावण २३ गते, शुक्रबार ०९:४५
श्रावण २३,२०८२काठमाडौं– भारतको उत्तराखण्डमा मंगलबार आएको बाढीमा परी ७ जना नेपालीको ज्यान गएको छ भने ६ जना अझै बेपत्ता रहेका छन्। मजदूरीका लागि भारत गएका जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँका १३ जना तीव्र धारको बाढीमा बेपत्ता भएका थिए। जसमध्ये ७ जनाको शव फेला परेका छन् भने बाँकीको खोजी कार्य जारी छ।
भारतको उत्तरकाशी जिल्लाको हर्सिल उपत्यकास्थित धराली गाउँमा मंगलबार एक्कासी आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृतकमध्ये कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निमबहादुर सिंह, रविन सिंह, जनकबहादुर शाही र एकजना अज्ञात व्यक्ति रहेका छन्।
बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन कुशे गाउँपालिकाले नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएको छ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया