• २३ भदौ २०८३, मंगलबार
  • ८ः१७ राती

बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा

प्रकाशित मिति

२०८२ श्रावण ९ गते, शुक्रबार ०३:२९

श्रावण ९,२०८२ काठमाडौं । बागमती प्रदेश सरकारका चारजना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ छन्।

National Life

नेपाली कांग्रेसको कोटाबाट सरकारमा सहभागी यी मन्त्रीहरूले केही दिनअघि मात्र पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। स्रोतका अनुसार, उनीहरू मुख्यमन्त्री बहादुर सिंह लामाको कार्यशैलीप्रति असन्तुष्ट थिए।

प्रतिकृया