• २२ भदौ २०८३, सोमबार
  • १२ः०४ दिउँसो

पूर्वराष्ट्रपति भण्डारीले आज किन गर्दै छिन् पत्रकार सम्मेलन ?

प्रकाशित मिति

२०८२ श्रावण ९ गते, शुक्रबार ०९:४३

श्रावण ९,२०८२ काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकि छन् । भण्डारीले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

National Life

उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।

प्रतिकृया