• २१ असोज २०८३, बुधबार
  • ४ः३६ बिहान

सेवा विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

प्रकाशित मिति

२०८२ श्रावण २ गते, शुक्रबार १०:०६

श्रावण २ ,२०८२ काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ। म्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो। यसमा बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि पेश गर्नुपर्ने भएकाले कम्तीमा ४० लाख रुपैयाँ लाग्नेछ।

National Life

बोलपत्र आज साउन २ गतेदेखि साउन ९ गतेभित्र पेश गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया