• २१ असोज २०८३, बुधबार
  • ४ः३६ बिहान

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार ०३:२४

साउन १,२०८२ काठमाडौं ।आज शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज शेयर बजारमा १६ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ ।

National Life

आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । यसदिन कम्पनीको ८१ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यस्तै, बुटवल पावर कम्पनीको ६० करोड दुई लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ५६ करोड १० लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४१ करोड रुपैयाँको कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया