‘रास्वपा’को नाम र चुनाव चिह्न हटाउन माग
प्रकाशित मिति
२०८२ श्रावण १ गते, बिहीबार ०२:१६
साउन १,२०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। युवराज सफल नामक अभियन्ताले बिहीबार आयोगमा दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारहरूको पहिचान मेटिएको दाबी गर्दै पार्टीको नाम परिवर्तन गर्न माग गरेका छन्।
उनले पार्टी स्वतन्त्र हुन नसक्ने उल्लेख गर्दै “स्वतन्त्र” भन्ने शब्दले जनमत भ्रमित बनाउने र मतदाताको आँखामा छारो हाल्ने काम भएको आरोप लगाएका छन्। त्यस्तै, सफलले रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ हटाउन माग गर्दै उक्त चिन्ह हिन्दू धर्ममा पूजामा प्रयोग हुने धार्मिक प्रतीक भएकाले यसलाई राजनीतिक प्रयोजनमा प्रयोग गर्नु धर्मनिरपेक्षताको मर्मविपरीत भएको उल्लेख गरेका छन्।

Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया