लगानीमैत्री वातावरण सुनिश्चित गर्नुपर्छ : देउवा
प्रकाशित मिति
२०८२ असार ३१ गते, मंगलवार १२:५९
असार ३१,२०८२ काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताले ढुक्कसँग लगानी गर्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
काठमाडौंमा आयोजित इप्पानको २३औं वार्षिक साधारण सभामा बोल्दै उनले लगानी प्रक्रिया सरल, सहज र पारदर्शी हुनुपर्ने बताए। विद्युत खपत र व्यापार सरकारको दायित्व भए पनि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनले स्पष्ट पारे।
सेयर निष्कासन रोकिएको विषयमा टिप्पणी गर्दै उनले प्रक्रिया अगाडि बढ्नुपर्ने अपेक्षा व्यक्त गरे। ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै देउवाले हरित ऊर्जाबाट नेपाललाई लाभ उठाउन सकिने धारणा राखे। साथै, पछिल्लो आर्थिक–सामाजिक उपलब्धिहरू उदारवाद र निजीकरणको नीतिको परिणाम रहेको स्मरण गराए।
Related
Recent News
- लक्ष्मी सनराइज क्यापिटलद्धारा बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि २१ लाख ५७ हजार सहयोग
- सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- दसैंका लागि राष्ट्र बैंकले छुट्टै नयाँ नोट वितरण नगर्ने
- एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
- एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
- नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो
- प्रधानमन्त्री बालेनको सम्बोधनप्रति विश्व समुदायको उच्च चासो : परराष्ट्रमन्त्री खनाल
- इसेवामा ‘बाइ नाउ, पे लेटर’ सेवा, अब किस्ताबन्दीमै विद्युतीय स्कुटर खरिद गर्न सकिने
- भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक : परराष्ट्रमन्त्री खनाल
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव







प्रतिकृया