• १५ असोज २०८३, बिहीबार
  • १०ः०२ बिहान

निजी क्षेत्रको विकासका लागि सरकारको नीति महत्वपूर्ण : इप्पान अध्यक्ष कार्की

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार १२:४९

असार ३१,२०८२ काठमाडौं । ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको विकासमा सरकारको नीतिले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

National Life

इप्पानको २३औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष कार्कीले भारतलगायत देशहरूसँग भएको विद्युत् व्यापारसम्बन्धी सम्झौताले ऊर्जा क्षेत्रको विकासमा टेवा पुगेको उल्लेख गरे।

उनका अनुसार सरकारले ल्याएको ऊर्जा मार्गदर्शकले ऊर्जा उत्पादनमा थप सहजता ल्याएको छ। उनले सरकारको लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको र त्यसका लागि दीर्घकालीन र स्पष्ट नीतिहरू हुनुपर्ने धारणा व्यक्त गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया