• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ असार २९ गते, आईतवार १०:५३

असार  २९,२०८२ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

National Life

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६५ हजार २९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ९ सय ५९ रुपैयाँ कायम भएको छ ।

प्रतिकृया