बौद्धमा आगलागी: एक जनाको मृत्यु
प्रकाशित मिति
२०८२ असार २६ गते, बिहीबार ०६:२८
सांकेतिक तस्विर
असार २६, २०८२ काठमाडौं । काठमाडौंको बौद्धमा भएको आगलागीमा परी एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार बौद्धस्थित एक घरको कोठामा आगलागी हुँदा शारीरिक रुपमा अशक्त व्यक्तिको मृत्यु भएको हो।
एसपी बोहराका अनुसार, आगलागीपछि कोठाभित्र थुनिएका ती व्यक्तिको घटनास्थलमै जलेर मृत्यु भएको हो। मृतकको नाम खुलिसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको बताएको छ।

Related
Recent News
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया