• ४ साउन २०८३, सोमबार
  • १:४६ बिहान

आज प्रि ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०८२ असार १९ गते, बिहीबार ११:१२

असार १९, २०८२ काठमाडौं । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको छ । साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ दशमलव ३४ अंकले बढेर २७०० दशमलव १६ विन्दुमा पुगेको हो ।

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९४ अंकले बढेर ४६४ दशमलव २२ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भनेन १९ कम्पनीको सेयर मूल्य भने घटेको छ ।

Kamana Sewa

आजको प्रि ओपन सेसनमा ६२ कम्पनीका १२ हजार ८४ कित्ता सेयर १२६ पटक खरिद बिक्री हुँदा ७१ लाख १० हजार ३७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Classic Tech Desktop

प्रतिकृया