शेयर बजारमा दोहोरो अंकको बृद्धि
प्रकाशित मिति
२०८२ असार १८ गते, बुधबार ०३:२२
असार १८, २०८२ काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेपाल शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज ३४.६० अंकले वृद्धि भई २६९५ को बिन्दुमा पुगेको छ।
आजको बजार सुधारसँगै ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरका शेयरहरूमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका लगानीकर्ताहरूले आज मुनाफा सुरक्षित गर्न सफल भएका छन्।
त्यस्तै, अन्य प्रमुख कम्पनीहरूको शेयर मूल्य पनि उल्लेखनीय रुपमा बढेको छ। नेपाल इन्स्योरेन्सको शेयर मूल्य ९.८२ प्रतिशत, गुराँस लघुवित्तको ९.१५ प्रतिशत, सिन्धु विकास बैंकको ८.९२ प्रतिशत, र कपार्गेरेट डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशतले वृद्धि भएको छ।
शेयर बजारमा देखिएको यस्तो सुधारले लगानीकर्ताहरूबीच उत्साह थपिएको छ भने आगामी दिनहरूमा पनि सकारात्मक प्रवृत्ति कायम रहने अपेक्षा गरिएको छ।
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया