• २१ असोज २०८३, बुधबार
  • ५ः०९ बिहान

आज हाइड्रो र विकास बैंकमा झुम्मिए लगानीकर्ता, कति भयो कारोबार ?

प्रकाशित मिति

२०८२ असार १८ गते, बुधबार ०३:१२

 असार १८, २०८२ काठमाडौं । साता कारोबारको चौथो दिन आज शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३४.६० अंकले बढेर २६९५ को बिन्दुमा कायम भएको छ ।

National Life

शेयर बजार बढेसँगै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५५ करोड ३६ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । त्यस्तै, शाहस उर्जाको ४९ करोड १९ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको ३४ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया