• २१ असोज २०८३, बुधबार
  • ५ः३६ बिहान

काठमाडौंमा लगाइएको हट्यो निषेधाज्ञा

प्रकाशित मिति

२०८२ असार ६ गते, शुक्रबार ०१:३९

 असार ६, २०८२ काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानहरूमा जारी गरेको निषेधाज्ञा हटाएको छ । प्रशासनले बिहीबार सूचना जारी गर्दै काठमाडौंको चक्रपथ भित्र लगाइएका निषेधाज्ञालाई हटाएको हाे ।

National Life

राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते आदेश जारी गर्दै प्रशासनले चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा–जुलुस गर्न निषेध गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया