• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि विपक्षी दलहरूको बैठक जारी

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार ०१:५३

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी छ । प्रतिनिधि सभाको जारी अवरोधको विषयमा उनीहरू छलफलमा जुट्नका हुन् ।

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । त्यसअगाडि विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया