• २१ असोज २०८३, बुधबार
  • ६ः०२ बिहान

सभामुखसहितको छलफल निष्कर्षविहीन, संसद बैठक अझै अन्योलमा

प्रकाशित मिति

२०८२ जेष्ठ २८ गते, बुधबार ०२:५०

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच आज पुनः सहमति जुट्न नसक्दा संसद बैठक सञ्चालन अझै अन्योलमा परेको छ।

National Life

संसदमा जारी अवरोध हटाउने प्रयासस्वरूप सभामुख  देवराज घिमिरेसहित आज प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूबीच संयुक्त बैठक बसेको थियो।

गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया