• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने सभापति देउवा

प्रकाशित मिति

२०८२ जेष्ठ २३ गते, शुक्रबार १२:३१

महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आज पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

सभापति देउवाले यस विषयमा चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए।

Kamana Sewa

प्रतिकृया