• ३ साउन २०८३, आइतबार
  • ५:४४ बेलुका

लाइसेन्स छाप्ने कार्य तीन दिन बन्द

प्रकाशित मिति

२०८२ जेष्ठ २१ गते, बुधबार ०४:२८

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य तीन दिन बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै २७ जेठदेखि २९ जेठसम्म लाइसेन्स छपाइ कार्य बन्द हुने जनाएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया