• २१ असोज २०८३, बुधबार
  • ६ः३१ बिहान

आज राजावादीको कुनै प्रदर्शन नहुने

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार ११:०५

काठमाडौँ । सोमबार राजावादी समूहले कुनै प्रदर्शन नगर्ने जनाएको छ । आज राजपरिवारका सदस्यहरूको हृदय विदारक देहावसान भएको सबै नेपालीहरूको लागि शोकको दिन भएकाले जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु केही नगरिने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

National Life

विज्ञप्तिमा आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवङ्गत आत्माहरूको चिर शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम गरिने समितिको भनाइ छ ।

प्रतिकृया