• २१ असोज २०८३, बुधबार
  • ६ः३९ बिहान

चालू आर्थिक वर्षमा नेपालको ४.६१ प्रतिशत आर्थिक वृद्धि

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०२:२२

काठमाडौं । नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मधेश, कोशी र सुदूरपश्चिमबाहेक ४ प्रदेशको औसत आर्थिक वृद्धि बढी हुने बताएका हुन्।

National Life

चालू आर्थिक वर्षका ८ महिना र गत आर्थिक वर्षको समग्र आर्थिक अवस्था चित्रण गरिएको छ। यसअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान छ।

चालू आवमा कृषि २५.१६ प्रतिशत, उद्योगको १२.१६ प्रतिशत, सेवा क्षेत्रको ६२.१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको जानकारी दिएका छन्।

प्रतिकृया