• २३ भदौ २०८३, मंगलबार
  • २ः४८ राती

भोलिसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

प्रकाशित मिति

२०८२ जेष्ठ १३ गते, मंगलवार ०४:०६

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। संसद् सचिवालयले दोस्रोपल्ट सूचना टाँस गरेर संसद् बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरेको हो ।

National Life

सभामुख देवराज घिमिरेको सचिवालयले मंगलबारको बैठक सूचना टाँस गरेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ । यसअघि सभामुख घिमिरेले बैठक सञ्चालनका लागि सहमति जुटाउन दलहरूसँग छलफल गरेका थिए ।

आज बस्ने तय गरिएको बैठक विशेष कारणवश स्थगित गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया