• १८ भदौ २०८३, बिहीबार
  • ३ः४० दिउँसो

प्रतिनिधिसभा बैठकअघि सभामुखद्वारा प्रमुख सचेतकहरुसँग छलफल

प्रकाशित मिति

२०८२ जेष्ठ १३ गते, मंगलवार ११:४४

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्। उनले संसदलाई प्रभावकारी बनाउनेबारे संसद् भवन बानेश्वरमा छलफल गरेका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि विपक्षी दलहरु संसद्‍मा उनको राजीनामा माग्ने तयारी गरेका छन्।

Kamana Sewa

प्रतिकृया