• ८ असोज २०८३, बिहीबार
  • १०ः४८ राती

मनकामना मन्दिर पुगेका भारतीय तीर्थयात्रीको शौचालयमा लडेर गयो ज्यान

प्रकाशित मिति

२०८२ जेष्ठ ११ गते, आईतवार १२:४०

काठमाडौं । मनकामना मन्दिर दर्शन आएका भारतीय तीर्थयात्रीको केवलकार परिसरको शौचालयमा लडेर मृत्यु भएको छ । बिहान साढे आठ बजे मनकामना केवलकार परिसरको शौचालयमा लडेर मृत्यु भएको हो । भारतको गुजरात पालनपुर बस्ने वर्ष ६२ को निरज भाइ भन्ने मन्नु प्रसाद भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

National Life

शौचालयमा लडेर अचेत भएका भट्टलाई आफन्तहरूले इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा पुर्याएको थियो । चिकित्सकले पौने १० बजे उनलाई मृत घोषणा गरेको थियो ।

प्रतिकृया