• ८ असोज २०८३, बिहीबार
  • ९ः४९ राती

राजेन्द्र महतोले गठन गरे ५९ सदस्यीय राजनीतिक समिति (नामावलीसहित)

प्रकाशित मिति

२०८२ जेष्ठ ११ गते, आईतवार १२:५४

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले ५९ सदस्यीय राजनीति समिति गठन गरेको छ । गत माघमा सो पार्टी निर्वाचन आयोगमा दर्ता भएका थियो ।

National Life

गत फागुन १२ र १३ गते बसेको केन्द्रीय समितिको बैठकले विभिन्न समिति गठन गर्ने निर्णय गरेअनुसार नै यो राजनीतिक समिति गठन गरिएको जनाएको छ ।

पार्टीको अन्तरिम विधान अनुसार पार्टीको समसामयिक विषयमा महत्त्वपूर्ण नीतिगत निर्णय गर्न अधिकतम १५१ सदस्यीय राजनीतिक समिति हुनेछ । यो समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरू यस समितिमा रहनेछन् । त्यस्तै केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरू यस समितिमा रहनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नामावली:

प्रतिकृया