• ८ असोज २०८३, बिहीबार
  • ११ः३५ राती

नेपाली कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी बैठक

प्रकाशित मिति

२०८२ जेष्ठ ११ गते, आईतवार १२:२७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक सोमबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेगरी बोलाइएको हो।

National Life

क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि बैठक बस्न लागिएको हो। पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुने जनाएको छ ।

प्रतिकृया