• २१ असोज २०८३, बुधबार
  • ६ः५० बिहान

महामन्त्री गगनसँगको छलफलपछि देउवाले बोलाए बैठक

प्रकाशित मिति

२०८२ जेष्ठ ८ गते, बिहीबार ०२:५८

काठमाडौँ । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाबिच छलफल गरेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बिहीबार बिहान महामन्त्री थापासँग भएको छलफल भएको थियो । छलफलपश्चात् आजै अपराह्न ४ बजे पार्टीका शीर्ष नेताहरूलाई देउवाले बुढानीलकण्ठमा बोलाएका छन् ।

National Life

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान सभापति देउवा र महामन्त्री थापाबिच समसामयिक विषयमा देउवा निवास बुढानीलकण्ठमा कुराकानी भएको जानकारी दिए ।

प्रतिकृया