• ५ साउन २०८३, मंगलबार
  • ११:५२ बिहान

मन्त्रिपरिषद्को बैठकमा यस्तो भयो निर्णय (सूचीसहित)

प्रकाशित मिति

२०८२ जेष्ठ ८ गते, बिहीबार ०२:४५

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले नौ वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्नेसम्म निर्णय रहेका छन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया