• ३ असोज २०८३, शनिबार
  • २ः५४ दिउँसो

बाढीले डाइभर्सन बगाउँदा कान्तिलोकपथ अवरुद्ध

प्रकाशित मिति

२०८२ जेष्ठ ५ गते, सोमबार ११:०२

काठमाडौंँ- हेटौँडा–काठमाडौंँ जोड्ने महत्वपूर्ण सडक कान्तिलोकपथ अवरुद्ध भएको छ। वर्षाका कारण आएको बाढीले कान्तिलोकपथ अन्तर्गत पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको अस्थायी ‘डाइभर्सन’ बगाएपछि बिहानैदेखि यातायात ठप्प भएको हो।

National Life

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार वर्षासँगै खोलामा पानीको बहाव अचानक बढेकाले डाइभर्सनमा प्रयोग गरिएका ह्युमपाइप बगाएको हो। अर्यालले अवरुद्ध सडक खुलाउन डाइभर्सन मर्मतको कार्य भइरहेको जानकारी दिए।

प्रतिकृया