• ४ असोज २०८३, आइतबार
  • ४ः३३ बिहान

प्रभु महालक्ष्मी लाइफले ८.४२१ प्रतिशत लाभांश दिने

प्रकाशित मिति

२०८२ बैशाख १९ गते, शुक्रबार ०२:०७

वैशाख १९, २०८२ काठमाडौँ: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयरधनीलाई कुल ८.४२१ प्रतिशत लाभांश दिने भएको छ ।

National Life

इन्स्योरेन्सको बुधबार सम्पन्न बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

यो प्रस्ताव नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया