रघुजी पन्तले आज शिक्षामन्त्रीको शपथ लिदै
प्रकाशित मिति
२०८२ बैशाख ११ गते, बिहीबार १२:०८

वैशाख ११, २०८२ काठमाडौँ: नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनियताको शपथ लिदै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए ।
शिक्षामन्त्री बिद्या भट्टराईले राजीनामा दिएपछि पन्तलाई नियुक्त गरिएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेका हुन् ।
विगतमा प्रधानमन्त्री ओलीका कडा आलोचक रहेका पन्त पछिल्लो समयमा ओलीको पक्षमा खुलेर लागेपछि उनलाई पुरस्कार स्वरूप मन्त्री बनाइएको चर्चा मिडिया र सामाजिक सञ्जालमा चलिरहेको छ ।
Related
Recent News
- गभर्नरबारे प्रधानमन्त्रीको नयाँ तर्क- आफ्ना मान्छे होइन, ‘मेरिटोक्रेसी’बाट क्षमतावान ल्याउँछौँ
- मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय माग
- सवा तीन अर्बको भ्रष्टाचार मुद्दा लागेपछि बस्नेतको सांसद पद निलम्बित हुने
- प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट, सम्झौता कार्यान्वयनमा जोड
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया