• ४ साउन २०८३, सोमबार
  • ८:२७ बेलुका

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्बजनिक

प्रकाशित मिति

२०८२ बैशाख ११ गते, बिहीबार ०८:२०

वैशाख ११, २०८२ काठमाडौँ: कक्षा १२ को नयाँ परीक्षा तालिका सार्बजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बैशाख २१ गतेदेखि हुने कक्षा १२ को परीक्षा तालिका सार्बजनिक गरेको हो ।

Kamana Sewa

शिक्षकहरु आन्दोलनमा रहेकाले यस अघि तोकिएको बैशाख ११ देखि परीक्षा हुन सम्भव नभएपछि मंगलबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको थियो ।

Classic Tech Desktop

परीक्षा तालिका:

प्रतिकृया