• ४ साउन २०८३, सोमबार
  • ३:५२ बिहान

मन्त्रिपरिषदको बैठक बस्दै

प्रकाशित मिति

२०८१ चैत्र २५ गते, सोमबार ११:०९

चैत्र २५, २०८१ काठमाडौँ: मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।

बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

Kamana Sewa

प्रतिकृया