रविलाई अदालतमा उपस्थित गराइँदै
प्रकाशित मिति
२०८१ चैत्र २५ गते, सोमबार १०:५९
चैत्र २५, २०८१ काठमाडौँ: सुप्रिम बचत तथा ऋण सहकारीमा देखिएको अनियमितता प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार लामिछानेलाई अदालतमा पेश गरी कानुनी प्रक्रिया पूरा गरेपछि आजै भैरहवा कारागार पठाउने तयारी छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पक्राउ आदेश जारी गरेपछि उनलाई शुक्रबार काठमाडौंबाट नियन्त्रणमा लिइएको थियो । शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

प्रहरीले अदालतको कार्यलय खुलेपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ। लामिछानेमाथि सुप्रिम सहकारीमार्फत भएको आर्थिक अनियमितता प्रकरणमा संलग्नता रहेको भन्दै अनुसन्धान अघि बढाइएको हो ।

Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया