हार्दिक पाण्ड्या आईपीएलको पहिलो खेलमै प्रतिबन्ध
प्रकाशित मिति
२०८१ चैत्र ६ गते, बुधबार ०४:५६
चैत्र ६, २०८१ काठमाडौँ: भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान सूर्यकुमार यादवले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उद्घाटन खेलमा मुम्बई इन्डियन्स (एमआई) टोलीको कप्तानी गर्ने भएका छन् ।
अघिल्लो आईपीएल सिजनको अन्तिम खेलमा कप्तान हार्दिक पाण्ड्यामाथि प्रतिबन्ध लागेका कारण यस सिजनको पहिलो खेल गुमाउने भएका छन् ।
मुम्बई इन्डियन्सको पहिलो खेलमा हार्दिक पाण्ड्याको स्थानमा सूर्यकुमार यादवले टोलीको नेतृत्व गर्नेछन् । सूर्यकुमार भारतको राष्ट्रिय टी-२० टोलीका कप्तान हुन् ।
आईपीएल २२ मार्चबाट सुरु हुनेछ, जसमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर आमनेसामने हुनेछन् । मुम्बई इन्डियन्सको पहिलो खेल मार्च २३ मा चेन्नईमा चेन्नई सुपर किंग्ससँग खेलिनेछ ।
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया