• १ असोज २०८३, बिहीबार
  • ६ः०४ बेलुका

आज लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै, प्रदेशमा सार्बजनिक बिदा

प्रकाशित मिति

२०८१ माघ २१ गते, सोमबार ०९:३६

माघ २१, २०८१ बुटवल : लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ ।

National Life

प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिएकी छन् ।

उनका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ। लुम्बिनीमा २१ माघमा प्रदेश सभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रूपमा मनाउने गरिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया