• ४ साउन २०८३, सोमबार
  • ७:१६ बेलुका

प्रधानमन्त्री ओलीसहित शिर्ष नेताले संसदमा सम्बोधन गर्दै

प्रकाशित मिति

२०८१ माघ १८ गते, शुक्रबार १०:२६

माघ १८, २०८१ काठमाडौँ: सङ्घीय संसद्को आजदेखि शुरु हुने हिउदे अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने भएका छन् ।

प्रतिनिधिसभाको अपराहन्न १ बजेदेखि शुरु हुने बैठकमा प्रधानमन्त्री ओलीसहित दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

Kamana Sewa

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरू मनोनयन गर्नेछन् ।

Classic Tech Desktop

बैठकमा सरकारले जारी गरेका अध्यादेश प्रस्तुत गर्न कार्यसूची समेत रहेको छ ।

प्रतिकृया