• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

कस्तो छ आजको मौसम पूर्वानुमान ?

प्रकाशित मिति

२०८१ माघ १५ गते, मंगलवार ०९:०५

माघ १५, २०८१ काठमाडौँ: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Kamana Sewa

आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

Classic Tech Desktop

आगामी २४ घण्टा बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया