• 3:24 pm

आज सुनचाँदीको मुल्य कति छ ?

प्रकाशित मिति

२०८१ माघ ७ गते, सोमबार ११:२५

माघ ७, २०८१ काठमाडौँ: आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सयले घटेर तोलामा एक लाख ५७ हजार १०० मा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा एक लाख ५७ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य स्थिर रहदै तोलाको १८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया