• ४ साउन २०८३, सोमबार
  • ९:२४ बेलुका

कोन्ज्योसोमको उत्पादन प्राथमिकतामा

प्रकाशित मिति

२०८१ माघ ७ गते, सोमबार १०:३४

माघ ७, २०८१ ललितपुर: राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८१ को सन्दर्भमा राखिएका विभिन्न स्टलहरुमा कोन्ज्योसोम गाउँपालिकाले पनि प्राथमिकता पाएको छ ।

कृषि विभाग हरिहर भवनमा भएका प्रदर्शनीमा राखिएका स्टलहरुमा दलचोकी सामुदायिक बीउ बैंक तथा कृषि जैविक विविधता सूचना केन्द्रको स्टल प्राथमिकता पाएका हो । उक्त स्टलमा विभिन्न वीउ विजनका साथै स्थानीय उत्पादनहरु प्रर्दशनिमा राखिएको छ ।

Kamana Sewa

स्टल अवलोकन गर्न आउने विभिन्न व्यक्तिहरुले कोन्ज्योसोम गाउँपालिका स्थित दलचोकी सामुदायिक बीउ बैंक तथा कृषि जैविक विविधता सूचना केन्द्रको स्टललाई चाखपूर्ण तरिकाले अवलोकन गरेका थिए ।

Classic Tech Desktop

प्रतिकृया