• ४ साउन २०८३, सोमबार
  • ७:३६ बेलुका

अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

प्रकाशित मिति

२०८१ पुष २५ गते, बिहीबार ०८:४६

पुष २५, २०८१ काठमाडौँ: आज प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ ।

संघीय संसद सचिवालयका अनुसार बिहान ८ बजे बस्ने समितिको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

Kamana Sewa

प्रतिकृया