• ४ साउन २०८३, सोमबार
  • ७:५० बेलुका

सोलुखुम्बुमा भूकम्पको क्षतिको विवरण सङ्कलन गरिदै

प्रकाशित मिति

२०८१ पुष २३ गते, मंगलवार १२:००

पुष २३, २०८१ सोलुखुम्बु : चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको छ ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन गर्न स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेको बताएका छन् ।

Kamana Sewa

उनले तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पको क्षतिको पुर्याएको अनुमान गरेको बताए । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने जानकारी दिएका छन् ।

Classic Tech Desktop

प्रतिकृया