कैलालीका चार दर्जन एमाले कार्यकर्ताले गरे पार्टी परित्याग
प्रकाशित मिति
२०८१ पुष २२ गते, सोमबार ०१:०८

पुष २२, २०८१ धनगढी : कैलालीमा नेकपा एमालेका ४६ जना पूर्वमाओवादी नेता तथा कार्यकर्ताले पार्टी छोडेका छन्। उनीहरूले एमालेमा रहँदा पटक–पटक अपमानित हुनुपरेको र राजनीतिक रूपमा पूर्वमाओवादी भनेर अपहेलित भएको गुनासो गर्दै पुस ११ गते अत्तरिया नगर अध्यक्षलाई राजीनामा बुझाएका छन्।
राजीनामामा उल्लेख गरिएको छ कि एमालेमा गुटबन्दी र नेतृत्वबीचको झगडाका कारण एकतामा टिक्न नसकिएको छ। पार्टीले उनीहरूलाई सम्मानजनक स्थान दिन नसकेको र यस्तो अवस्थाबाट आफूहरू दिक्क भएको उनीहरूको आरोप छ।
पार्टी छोड्ने कार्यकर्ताहरू पूर्वमाओवादी नेता र हाल एमालेका नेता लेखराज भट्टको क्षेत्रमा रहेका थिए।
Related
Recent News
- समाज रूपान्तरणका बाँकी काम पुरा गर्ने जिम्मेवारी हाम्रो काधमा छ- प्रचण्ड
- लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायी बिच व्यापारिक सहकार्य / बसका यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने
- आज विश्व रेडियो दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै
- इङ्लिस प्रिमियर लिग: लिभरपुल र एभर्टनले अंक बाँडे
- च्याम्पियन्स लिग प्लेअफ: सेल्टिकमाथि बायर्न म्युनिखको जित
- ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी, युक्रेनयुद्ध रोक्न वार्ता हुने
- कस्तो रहला आज दिनभरको मौसम ?
- साँखुमा बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते
- मधेशमा वैकल्पिक शक्ति निर्माणका लागि १० दल र नागरिक अगुवाहरुबीच सहमति
- सेयर बजार सामान्य अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
- एमालेको सचिवालय बैठक बस्दै
प्रतिकृया