• ६ असोज २०८३, मंगलबार
  • ११ः०१ बिहान

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ पुष १४ गते, आईतवार १२:०८

पुष १४, २०८१ काठमाडौँ: आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ५ सयले घटेको छ । आज सुन तोलामा एक लाख ५० हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन तोलामा एक लाख ५० हजार ७ सयमा कारोबार भएको थियो ।

National Life

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेर १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि शुक्रबार चाँदी तोलाको १८१० मा कारोबार भएको थियो ।

प्रतिकृया