• ३ असोज २०८३, शनिबार
  • २ः५५ दिउँसो

लाइभ क्रिकेट म्याचको मज्जा ४के मा, सामसङको नयाँ टिभी अफरको साथ

प्रकाशित मिति

२०८१ मंसिर २१ गते, शुक्रबार ०९:३६

मंसिर २१, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग क्रिकेटको ऐतिहासिक पहिलो सिजन पूर्ण जोसको साथ सुरु भए सँगै धेरै नेपाली क्रिकेट फ्यानहरूले आफ्नो मनपर्ने टोलीहरूको समर्थनमा स्टेडियममा चीएर गरिरहेका छन्, भने धेरैले आफ्नो घरबाटै लाइभ हेरिरहेका छन्। अब, घरमै हेरिरहेका दर्शकहरूको लागि अझ ठुलो स्क्रिनमा खेलको मनोरञ्जन लिन सामसङ नेपालले आफ्नो नवीनतम टिभीहरूमा ३१% सम्मको आकर्षक छुट अफर ल्याएको छ। यस अफरमा क्युएलईडी टिभी, क्रिस्टल युएचडी ४के टिभीहरू र एफएचडी टिभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको छ। ग्राहकहरूलाई १२ महिनाको अवधिमा ०% ब्याज दरमा आफ्नो मनपर्ने टिभीहरू सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा-फाइनान्स सेवा समावेश छ। यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन्।

National Life

एक्सचेन्ज पार्टनर www.arkostore.com (आर्कोस्टोर) द्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ। १६ पुष, २०८१ सम्म मान्य रहने यो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको छ।

प्रतिकृया