• ६ असोज २०८३, मंगलबार
  • २ः३१ दिउँसो

प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना

प्रकाशित मिति

२०८१ मंसिर ९ गते, आईतवार ०७:३९

मंसिर ९, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्वस्थ भएका छन् ।

National Life

उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

ओलीले सामाजिक संजालमा लेखेका छन्- ‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। अहिले स्वास्थ्य स्थिति सामान्य छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया