• 6:52 pm

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

प्रकाशित मिति

२०८१ मंसिर २ गते, आईतवार ०३:४९

मंसिर २, २०८१ काठमाडौँ: पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारको क्रमम निधन भएको हो ।  

फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो निधन भएको उनका भान्जा सुरज भट्टराईले जानकारी दिएका छन् । ढुंगानाको कलेजो सम्बन्धी समस्याको उपचार भैरहेको थियो ।

वरिष्ठ अधिवक्तासमेत रहेका कांग्रेसका नेता ढुंगाना २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख थिए ।

प्रतिकृया