यति एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने, भाडा २५ सय निर्धारण
प्रकाशित मिति
२०८१ कार्तिक २६ गते, सोमबार ०२:०६

कार्तिक २६ , २०८१ काठमाडौँ: यति एयरलाइन्सले भैरहवा–पोखरा–भैरहवा नियमित उडान गर्ने भएको छ । यतिले भोलि (मंगलबार) देखि नियमित रुपमा पोखराबाट भैरहवा उडान गर्ने भएको हो ।
यति एयरलाइन्सले भैरहवा–पोखराको एकतर्फी भाडा २५ सय तोकेको छ । जसअनुसार भैरहवाबाट पोखरा बिहान ११ः५ र पोखराबाट भैरहवा बिहान ११ः४५ बजे उडान गर्ने जनाएको छ ।
गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या बढाउने उदेश्यले उडान गर्न लागिएको यतिले जनाएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्षपछि पूर्णरुपमा हवाई उडान हुन लागेको हो ।
Related
Recent News
- सर/मेडमहरू अब विद्यालयमा फर्कनुस्, आफ्नो जिम्मेवारी बहन गर्नुस : रामकुमारी झाँक्री
- कांग्रेस-एमालेबीच सरकार संचालनमा कुनै समस्या छैन- गृहमन्त्री लेखक
- प्रधानमन्त्रीसँगको वार्तापछि छलफलमा जुट्यो शिक्षक महासंघ
- अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल
- फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ : सञ्चारमन्त्री गुरुङ
- रोयल च्यालेन्जर्समाथि पञ्जाव ५ विकेटले विजयी
- कस्तो रहनेछ आजको मौसम ?
- यू-१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीच निर्णायक खेल हुँदै
- १२ कक्षाको परीक्षा स्थगित नभएको बोर्डको स्पष्टोक्ति
- नीतिले गरिन् प्रेमी याञ्चितसँग कानुनी विवाह
Crime
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया